रास्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षमा किरण पौडेल

कपन अनलाइन
मोरङ,  जेठ १७।
रास्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षमा किरण पौडेल चयन भएका छन। युवा संघ नेपालको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो।
लामो समय देखि नेपालको युवा आन्दोलनमा सक्रिय रहेका पौडेल यस अघि युवा संघ नेपालका विभिन्न कमिटीको जिम्मेवार पदमा रहेका थिए।
संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिंह युवा  संघको विधानको व्यवस्थाका कारण जिम्मेवारी बाट विदा भए संगै सह अध्यक्ष पौडेलले नेपाली युवा आन्दोलनको मूल प्रवाहको नेतृत्वदायी स्थानमा पुगेका हुन्।
तपाइँको प्रतिक्रिया ।