वडा कार्यालय तोडफोड गर्ने प्रति बुढानिलकण्ठ प्रमुख खरेल आक्रामक ,कडा कारवाहीको चेतावनी

वडा कार्यालय तोडफोड गर्ने प्रति बुढानिलकण्ठ प्रमुख खरेल आक्रामक ,कडा कारवाहीको चेतावनी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४।

वडा नं १० को  कार्यालयमा भएको तोडफोड प्रति बुढानिलकण्ठ नगरपालिकाले  गम्भीर आपत्ति प्रकट गरेको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बिज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने अराजक समुह र ब्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन।

तपाइँको प्रतिक्रिया ।