कागेश्वरी मनोहरा नगरपालिकाको आम्दानी/खर्च विवरण सार्वजनिक

कागेश्वरी मनोहरा नगरपालिकाको आम्दानी/खर्च विवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौं, जेठ १३ ।कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक बर्ष २०७७ /०७८ को २०७७ श्रावण १ गते देखि २०७८ बैशाख ३१ गते सम्म भएको आम्दानी तथा खर्च विवरण  सार्वजानिक गरिएको छ ।

नगर प्रमुख कृष्ण हरि थापाले सामाजिक सन्जाल मार्फत सार्वजानिक  गरेको बिवरण अनुसार  नगरपालिकाको कुल आम्दानी :१ अरब ५३ करोड ८७ लाख ५६ हजार ६ सय ५९ पैसा १६ मात्र रहेको जानकारी गराएका छन  । जम्मा चालू खर्च – ३१ करोडड ३० लाख ८४ हजार ४९ पैसा ७८ प्रगती ७०.३८ प्रतिशत उनले

हाल सम्म जम्मा खर्च – ९१ करोड ५६ लाख ३५ हजार ८ सय २८ पैसा ३४ मात्र । र नगद मौजदात – ६२ करोड ३१ लाख २० हजार ८ सय ३० पैसा ८२ मात्र रहेको जानकारी गराएका छन्  ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।