बुढानिलकण्ठ नगरपालिकामा ६७ जना संक्रमित थपिए ,हाल सम्म ९ जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११।

जेष्ठ ११ गते मंगलबार बुढानिलकण्ठ नगरपालिकामा  ६७ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्य ३९ जना महिला र २८ जना पुरुष रहेका छन्।

नगरपालिकाको स्वास्थ्य  महाशाखाका  अनुसार बुढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट हाल सम्म  ९ जना (३ महिला र ६ पुरुष)को मृत्यु भएको छ ।

वडागत विवरणः

वडा नं १ :  २ पुरुष

वडा नं २: २ महिला र  १ पुरुष

वडा नं ३:  ५ महिला

वडा नं ४: ३ महिला र  २ पुरुष

वडा नं ५: १ महिला

वडा नं ६: ३ महिला र १ पुरुष

वडा नं ७: ३ महिला र १ पुरुष

वडा नं ८:  ८ महिला र ३ पुरुष

वडा नं ९:  ६ महिला र ४ पुरुष

वडा नं १०:  २ महिला र ८ पुरुष

वडा नं ११: ४ महिला र ५ पुरुष

वडा नं १२:  ३ महिला र  २ पुरुष

तपाइँको प्रतिक्रिया ।