चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ११।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि कोरोना सङ्क्रमण पुष्टि भएको छ । गिरी हाल चिकित्सक संगको परामर्स पछी होम आईसोलेसनमा रहेका छन।
थानकोट प्राथमिकता अस्पताल बाट स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा उनलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल रुघा खोकी लागेको र गाह्रो भयो भने मात्र अस्पताल जाने बताउदै उनले सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।