Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/187128364_534041481294527_4039156419191757438_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

दक्षिणकाली नगरपालिका वडा नं ६ को पि सी आर परिक्षण सम्बन्धी सुचना

कपन अनलाइन

काठमाडौं ,जेठ १०। दक्षिणकाली नगरपालिका वडा नं६ ले पिसी आर परिक्षण सम्बन्धि जरुरी सुचना जारी गरेको छ ।वडा अध्यक्ष शंकर मान महर्जनले जारि गरेको उक्त सुचनामा बिश्व ब्यापी रुपमा हाल फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरीयन्टको संक्रमणले दक्षिणकाली नगरपालिका वडा नं ६ का नागरिकहरुमा पनि सो भाइरसको संक्रमण देखिएको हुँदा कोभिडको लक्षण भएको ब्यक्तिहरु , संक्रमितको घर परिवारका ब्यक्तिहरु, निजहरु संग सम्पर्कमा आउने ब्यक्तिहरु, आफुलाई कोभिड भएको शंका लागेको ब्यक्तिहरु र ब्यापार व्यवसाय गरेर बसेका ब्यक्तिहरुका लागि  वडा मार्फत  पी सी आर परिक्षण गरिने भएकोले २०७८ साल जेठ १२ गते बुधबार बिहान ११ बजे देखि दक्षिणकाली नगरपालिका वडा नं ६को कोतघर परिसरमा उपस्थित हुनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध    गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।