राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाएका छन  ।

तपाइँको प्रतिक्रिया ।