बालज्योति बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२९ पुस, काठमाडौं /बालज्योति बचत तथा ऋण सहकारी कपन काठमाडौंले यहि पौष २६ गते शनिबार आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले सर्वसम्मत रुपमा बेदुकाजी घिमिरेको अध्यक्षतामा कार्यसमिति पनि चयन गरेको छ ।

अध्यक्षमा चयन भएपछि घिमिरेले कपन गाविसमा कार्यक्षेत्र भएका अधिकतम ९४ वटा सहकारीका बीच सहकार्यको आवश्यकतामा जोड दिदै सहकारी शिक्षा प्रदान गर्न सहकारीहरुको बीचमा सहकार्य गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न लागिपर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।