Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/186052649_331530594989765_4866561139127688138_n-716x1024.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/185585723_370954357673253_2064477722489950077_n-762x1024.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस क्षेत्र नं ४ ले  सेवाको निमित्त अैचोपैंचो कार्यक्रम सुरु गर्यो

कपन अनलाइन

काठमाडौं, जेठ ३ ।नेपाली कांग्रेस  क्षेत्र नं ४ ले  सेवाको  निमित्त अैचोपैचो कार्यक्रम सुरुवात गरेको  छ ।नेपाली कांग्रेस क्षेत्र नं ४ले विश्व ब्यापी रुपमा फैलिरहेको कोभिड १९को संक्रमण बिरुद्द आफ्नो सामाजिक  उत्तरदायित्व अन्तरगत सो कार्यक्रम सुरुवात गरेको बताएको छ। कोभिड १९ कोरोना भाइरस भुसको आगो जे फैलिरहेको र नया भेरीयन्ट झनै बिकराल बन्दै आएको छ।  स्वास फेर्न समेत नसकेका नागरिकहरु हताहत भइरहेको भन्दै विषम परिस्थितिमा निर्वाचन क्षेत्रका माननीय पुर्व स्वास्थ्य मन्त्रि गगन कुमार थापाको सक्रियतामा संसद कार्यालयबाट संचालन हुदै आएको हेल्थ एट होम सेवालाइ थप प्रभाबकारी बनाउदै अगाडी बढ्ने निर्णय भएको जानकरी गराएको छ।

 साथै जनताहरु उपचारको अभाबमा मात्र नभई अस्पताल सम्म पुग्न नसकेको कारण पनि मृत्युबरण गर्नुपरिरहेको अवस्थामा समस्यामा परेका बिरामीहरुलाई समयमा नै अस्पताल लैजान सकियोस भन्ने योजनाका साथ पांच वटा सवारी साधनलाइ २४ सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी गराएका छन् र त्यसको लागि आज बाट नै त्यी सवारी साधन सेवामा तत्पर रहेको जनाएको छ ।सिकिस्त बिरामीहरुको  निमित्त संसदहरु बाट सम्भब भए सम्मको उपचार सेवा उपलब्ध गराउने प्रयास रहने पनि जानकारी गराएको छ भने सम्भब भए सम्मको सुबिधा दिन सक्ने गरि आइसोलेसन निर्माणको कार्यलाई पनि अगाडी बढाईसकेको र सोहि बिचमा  फिभर क्लिनिक, नि:शुल्क छाती एक्सरे को सुबिधा पनि आरम्भ गरेको जानकारी गराइएको छ। घरमा रहेका दिर्घरोगि, अभिभावकलाइ तत्कालका लागि औषधी अभाब भएको छ भने जानकारी गराएको खण्डमा घरमा नै औषधी समेत उपलब्ध गराउने जानकारी गराएको छ ।

 औषधी वा अन्य कुनै समस्याको लागि  निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिन्छ:

तपाइँको प्रतिक्रिया ।