भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर चन्द्रागिरिले नन कोभिड बिरामीलाइ निशुल्क यातायात सेवा दिने

भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर चन्द्रागिरिले नन कोभिड बिरामीलाइ निशुल्क यातायात सेवा दिने

कपन अनलाइन

काठमाडौं जेठ १ ।चन्द्रागिरी नगरपालिकामा संचालित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरले  नि:शुल्क गाडी सेवा उपलब्ध गराउने भएको छ ।संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विषम परिस्थितिमा चन्द्रागिरिमा बसोवास गर्ने नन कोभिड, दीर्घ रोगी लगायत बिरामीहरुलाई नि:शुल्क सवारी साधन हस्पिटल जान र आउनको लागि सन्चालनमा ल्याएको हो  विश्वभरि फैलिदै गरएको नयाँ भेरीयन्ट सहितको कोभिड १९ को महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि महामारीको अवधिभर गर्भवती सुत्केरी दिर्घ रोगि डायलोसिस गर्नुपर्ने बिरामीहरु लगायत अन्य नन कोभिड बिरामीहरुलाई चन्द्रागिरी नगरपालिका  र भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा निम्न सवारी  साधनहरु काठमाडौं उपत्यका भर २४ सै घण्टा निशुल्क संचालन गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।