नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज २:३० बजे हुने

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज २:३० बजे हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।