गण्डकी प्रदेसका दुई जनमोर्चा सांसद तटस्थ

गण्डकी प्रदेसका दुई जनमोर्चा सांसद तटस्थ

कपन अनलाइन

पोखरा ,बैशाख २९ ।

गण्डकी प्रदेसका दुई जनमोर्चा सांसद तटस्थ बस्ने घोषणा गरेका छन । रास्ट्रिय जनमोर्चाका प्रदेस सभा सदस्यहरु कृष्ण थापा र खिम विक्रम शाहीले बिज्ञप्ति जारी गरेर आफुहरु तथस्ट रहेको जानकारी दिएका हुन्  ।

 

तपाइँको प्रतिक्रिया ।