बुढानीलकण्ठ नगरपालिकामा मंगलबार ८१ जना कोरोना संक्रमित थपिए

बुढानीलकण्ठ नगरपालिकामा मंगलबार ८१ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

बुढानीलकण्ठ नगरपालिकामा मंगलबार ८१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाका अनुसार  संक्रमित मध्य ३७ जना महिला र ५४ जना पुरुष संक्रमित भएका छन  ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार  नगरपालिका भित्र २४६ जना महिला र २७४ जना पुरूष गरी कुल५२० सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जस्मा ४९३ जना होम आईसोलेसनमा छन् भने  १३ जना पुरुष र १४ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

 

 वडागत विवरणः

वडा नं १ :  २ महिला र ७ पुरुष

वडा नं २:  ८ महिला र ३ पुरुष

वडा नं ३:  ५ महिला र  ६ पुरुष

वडा नं ४:  ३ महिला र २ पुरुष

वडा नं ५:  ३ महिला र  १ पुरुष

वडा नं ६:  ४ महिला र  ४ पुरुष

वडा नं ७:  १ महिला र  २ पुरुष

वडा नं ८:  ३ महिला र  ६ पुरुष

वडा नं ९:  १ महिला र  २ पुरुष

वडा नं १०:  ३ महिला र  १० पुरुष

वडा नं ११:  ३ महिला र  ४ पुरुष

वडा नं १२: १ महिला र  ३ पुरुष

वडा नं १३ : ) १ पुरुष।

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं १ : ११ महिला र १९  पुरुष

वडा नं २:  २७ महिला र २६ पुरुष

वडा नं ३ :  २२ महिला र ३६ पुरुष

वडा नं ४:   २९ महिला र ३० पुरुष

वडा नं ५:   २० महिला र १६ पुरुष

वडा नं ६:   २७ महिला र ३१ पुरुष

वडा नं ७:   २४ महिला र २१ पुरुष

वडा नं ८:  ५४ महिला र ६२ पुरुष

वडा नं ९:  ४० महिला र २८ पुरुष

वडा नं १०:  ७३ महिला र  ९२ पुरुष

वडा नं ११:  २९ महिला र  ३२ पुरुष

वडा नं १२:  ३५ महिला र  ३२ पुरुष

वडा नं १३: ७ महिला र ३ पुरुष

तपाइँको प्रतिक्रिया ।