नेपाल राष्ट्र बैंकको निर्माणाधीन भवनमा डण्डी बाँध्ने क्रममा खसेर एक जनाको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २८।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित निर्माणाधीन भवनमा डण्डी बाँध्ने क्रममा खसेर एक जनाको ज्यान गएको छ ।
सिरहाको लाहान नगरपालिकाका ५० वर्षीय विन्देश्वर चौधरीको निर्माणाधीन भवनमा डण्डी बाँध्ने क्रममा खसेर सोमबार बिहान मृत्यु भएको होभवनको छैठौँ तलामा काम गर्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।।
तपाइँको प्रतिक्रिया ।