निषेधाज्ञा उल्लंघन गर्नेहरु बुढानिलकण्ठ प्रहरीको फन्दामा

निषेधाज्ञा उल्लंघन गर्नेहरु बुढानिलकण्ठ प्रहरीको फन्दामा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

निषेधाज्ञा उल्लंघन गर्नेहरु बुढानिलकण्ठ प्रहरीको फन्दामा परेका छन्। कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा रहेको प्रहरीले बिना काम डुल्न र घुम्न निस्कनेहरुलाई सवारी सहित नियन्त्रणमा लिएर होल्डमा राखेको छ ।

बुढानिलकण्ठ  नगरपालिकामा एकै दिन   १०१ जनामा कोरोना  संक्रमण भएको पुष्टि भएपछी प्रहरीले चेक जांच र निषेधाज्ञा पालनामा निकै कडाई गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।