घोराही उपमहानगरपालिका –१४को सुचना
कपन अनलाइन
घोराही ,बैशाख २६ । /जनक नेपाली
घोराही उपमहानगरपालिका –१४ ले होम आईसोलेशनमा बसेका कोरोना संक्रमित बिरामीलाई स्वास्थ्य सम्बन्धि सल्लाह तथा परामर्श आबश्यक परेमा निम्म व्यक्तिहरु संग सम्पर्क राख्न अग्रह गरेको छ ।
नाम सम्पर्क नं.
१)राधा पौडेल ९८५७८३६३३५
२)देवा योगी ९८४७८५७३०९
३)तुलसी पुन मगर ९८५७८३२२०९
व्यक्तिगत यातायातको साधन प्रयोग गरी अक्सिजन र बिरामी बोक्न सहयोग गर्ने घोराही १४ नयाँपार्क निवासी प्रकाश भट्ट र उमाकान्त भण्डारीलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
१)प्रकास भट्ट
२)उमाकान्त भण्डारी
३) शक्तिराम डाँगी ९८५७८१५०१४
तपाइँको प्रतिक्रिया ।