बालुवाटारमा संबैधानिक परिषदको बैठक शुरु

बालुवाटारमा संबैधानिक परिषदको बैठक शुरु

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

बालुवाटारमा संबैधानिक परिषदको बैठक शुरु भएको छ। सो बैठकमा प्रधानमन्त्री ओली सहित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणा र  रास्ट्रिय सभाका अध्यष गणेश प्रसाद तिमल्सिना सहभागी रहेका छन ।

उक्त बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा भने अनुपस्थित छन ।

तपाइँको प्रतिक्रिया ।