महन्थ ठाकुर र राजेन्द्र महतो बुढानिलकण्ठमा

महन्थ ठाकुर र  राजेन्द्र महतो बुढानिलकण्ठमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र  वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका वारेमा छलफलका लागि उनीहरु बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका अध्यक्ष ठाकुर रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।