बुढानिलकण्ठ नगरपालिकाका यी दुई स्थानमा बिहिवार (आज ) PCR /ANTIGEN परिक्षण हुने

बुढानिलकण्ठ नगरपालिकाका यी दुई स्थानमा बिहिवार (आज ) PCR /ANTIGEN परिक्षण हुने

कपन अनलाइन

काठमाडौं,बैशाख २३।

बुढानिलकण्ठ नगरपालिकामा आज बिहिवार PCR /ANTIGEN परिक्षण हुदैछ । बुढानिलकण्ठ नगरपालिका वडा नं ३ घुम्तीमा रहेको स्वास्थ्य चौकी र वडा नं ११ मा रहेको कपन स्वास्थ्य चौकीमा यी दुई दिन बिहान ११ बजे २ बजे सम्म निशुल्क परिक्षण गरिनेछ।

हप्तामा दुई दिन नगरपालिकाका संक्रमितहरुको सम्पर्कमा आएर कन्ट्रयाक्ट ट्रेसिंगमा परेका व्यक्ति , कोरोना संक्रमणको लक्षण देखिएका र क्लोज कन्ट्रयाक्टमा रहेका व्यक्तिहरुको परिक्षण हुदै आएको नगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख कुमार दाहालले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।