लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा स्वीकृत (बिज्ञप्ति सहित )

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा स्वीकृत (बिज्ञप्ति सहित )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको  राजीनामा स्वीकृत भएको छ  । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको राजिनामा  प्रदेश प्रमुखको कार्यालयले स्वीकृत गरेको जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।