नेकपा एमालेका वडा,पालिका ,जिल्ला र प्रदेस अधिवेसनको मिति सार्वजनिक ,कहिले हुन्छ ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८।

नेकपा एमालेले आसन्न महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो मंसिर २ देखि ६ गतेसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका बनाएको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ। ​

उक्त अपानीका अनुसार  वडा अधिवेशन भदौ ५ , पालिका अधिवेशन भदौ १५ र जिल्ला अधिवेशन भदौ ३० मा तय गरिएको छ भने असोज २३ गते प्रदेश अधिवेशन हुनेछ ।

२०७८ वैशाख  ६ , १० र १२ मा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा कार्यतालिका उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।