तारकेश्वर नगरपालिकामा वडा नं ४ मा आगलागी

कपन अनलाइन

काठमाडौं, बैशाख १२ ।

तारकेश्वर नगरपालिकामा आगलागी भएको छ । नगरपालिकाको वडा नं ४ मा रहेको  सानो पुल नजीकै एक घरमा आगो लागी भएको हो ।

अहिले उक्त घरमा दमकलमार्फत आगो नियन्त्रणमा लिन प्रयास भैरहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।