Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/175974156_803111963668683_5065449163203842474_n-e1618967916330.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले धानको बिउ वितरण गर्ने

कपन अनलाइन

काठमाण्डौ, बैशाख ८। गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले धानको बिउ वितरण गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ ।वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको हुनाले आवश्यक पर्ने परिमाण र आवश्यक कागजात सहित २०७८ साल बैशाख १४ गते भित्र निवेदन पेश गर्न अनुरोध गरिएको छ।

आवश्यक कागजातहरु

१ निवेदन

२ जग्गा धनि प्रमाण पुर्जाको फोटोकपी १

३ नेपाली नागरिकताको फोटोकपी १ ।

तपाइँको प्रतिक्रिया ।