काठमाडौंमा जमलको आकाशे पुल मुनि एक पुरुष मृत

काठमाडौंमा जमलको आकाशे पुल मुनि एक पुरुष मृत

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।

काठमाडौंको जमलमा रहेको आकाशे पुल मुनि  एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका जमलko   पुल मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृत फेला परेका पुरुषको सनाखत हुन सकेको छैन। अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। हत्या वा अन्य कारणले मृत्यु भएको भन्ने खुलि सकेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।