बुढानिलकण्ठ नगरपालिकामा रोजगारीको अवसर !

कपन अनलाइन

काठमाण्डौ , बैशाख ३।

बुढानिलकण्ठ नगरपालिकामा विवरण संकलक तथा दर्ता अपरेटरको काम गर्नका लागि इच्छुक नगरवासी संग आवेदन माग गरिएको छ। विभिन्न घटना दर्ता सिविर संचालन गर्नका लागि आवस्यक कर्मचारीहरुको पदपूर्ति लागि आवस्यक जानकारी माथिको सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।