फागुन २५ गते बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले कोभिड -१९ विरुद्ध खोप लगाए
कपन अनलाइन
काठमाडौं ,फागुन २६।
फागुन २६ गते बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले कोभिड -१९ विरुद्ध खोप लगाएका छन। नगरपालिकाको करुणा अस्पताल खोप केन्द्रमा २७१ जना र गंगा लाल हृदय रोग केन्द्रमा ५४२ जनाले खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
फागुन २५ गते गंगालाल हृदय रोग केन्द्रमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र वडा नं ३ का अध्यक्ष दिपक केसी लगायतले निरीक्षण गरेका थिए।
तपाइँको प्रतिक्रिया ।