नायीका जिया केसी भन्छिन हस्तमैथुन सामान्य हो

एटिएम चलचित्रमा टङ किसेर गरेर अहिले चर्चामा रहेकी नायीका जिया केसीले सेक्सको विषयमा खूलेर कुरा गरेकी छिन, विहिवार प्रकाशित शुक्रवार साप्ताहिकसंग कुरा गर्दे उनले अहिलेसम्म सेक्स गर्दै नगरेको दावी त गरिन तर सेक्सविना बाच्नै नसकिने कुरा  गरेर तरंगित तुल्याइदिएकी छिन्। उनले सेक्स विना प्रेम असंभव नभएको पनि बताएकी छिन्। उनका अनुसार सेक्सले प्रेमलाई गहिरो बनाउँछ। उनले हस्तमैथुन अहिलेको जमानमा सामान्य कुरा भएको पनि बताएकी छिन्।

निकै खुलेर कुरा गर्दै उनले किशोर किशोरीहरुलाई जोशमा होश नगुमाउन समेत सल्लाह दिएकी छिन्।
तपाइँको प्रतिक्रिया ।