ओखलढुंगा चम्पादेवी -४ का गिरीको उपचारार्थ सहयोगका लागि अपिल !
कपन अनलाइन
ओखलढुंगा ,फागुन ४।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४ फेदिगुटका रामहरी गिरीको उपचारका लागि सहयोग गरिदिन उनको परिवारले अपिल गरेको छ ।
रुखबाट लडेर मेरुडण्डको हड्डी भाचिएका गिरीको मृगौलाले काम गर्न छाड्नुका साथै कम्मर मुनिको भागमा पक्षघात भएको जानकारी दिदै उनको परिवारले रास्ट्रिय बाणिज्य बैंक खाता नं. 207000072612 A/C ( राम कुमार गिरी) मा वा बिर अस्पतालको ट्रमा सेन्टरमा भेटेर सहयोग गर्न सकिने बताएको छ ।
तपाइँको प्रतिक्रिया ।