अनेरास्ववियु प्रचण्ड-नेपाल पक्षले ओखलढुंगामा जिम्मेवारी तोक्यो
कपन अनलाइन
काठमाडौं ,माघ २१।
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड – नेपाल पक्षले ओखलढुंगा जिल्लाको अनेरास्ववियुले जिम्मेवारी तोकेको छ। नेकपाका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको भेलाले लक्षण राउतको अध्यक्षतामा चम्बु फुयाल उपाध्यक्ष ,सुसान्त लामा सचिव ,समिक्षा खड्का ,अभिनाश कार्की ,धनराज चौलागाई सह सचिव र कमल प्रसाद धमला कोषाध्यक्ष रहेको जिल्ला कमिटी चयन गरेको हो ।
त्यस्तै उक्त भेलाले जिल्लाका विभिन्न स्थानीय तहका लागि निम्न जिम्मेवारी प्रदान गरेको छ :
जिल्ला सदस्यहरु :
तपाइँको प्रतिक्रिया ।