Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/143491398_328670295104624_1325181021882491846_n-e1611717899555.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चन्द्रागिरी नगरपालिका वडा नं ६ मा आँखा नाक कान र घांटीको निशुल्क स्वास्थ्य शिबिर हुने

कपन अनलाइन

काठमाडौं, माघ १४।  चन्द्रागिरी नगरपालिका वडा नं ६मा  आँखा नाक कान र घांटीको निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । २०७७ साल माघ १५ गते बिहिबार बिहान १० बजे देखि ३ बजे सम्म  चन्द्रागिरी ६ महादेवस्थानको स्वास्थ्य चौकीमा  चन्द्रागिरि नगरपालिका ६ नं वडा कार्यलयको पहल र बि .पि नेत्र प्रतिष्ठानको प्राबिधिक सहयोगमा नेपाल रेयुकाई तथा तेस्रो मुख्य शाखा डि.बि गौतम र टोपेन्द्र तुफान राणा शिबुको क्रियाकलाप समिति बाट एक दिने आँखा नाक, कान र घांटीको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्न लागिएको हुँदा उक्त निशुल्क स्वस्थ्य शिबिरमा सहभागी भई मौकाको फाइदा उठाउन वडा अध्यक्ष संजय सिग्देलले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।