साेलुखुम्बु काठमाण्डाै जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च पुनर्गठन

कपन अनलाइन

काठमाडौं ,माघ १०।

साेलुखुम्बु काठमाण्डाै जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च पुनर्गठन गरिएकाे छ ।  काठमाण्डाैमा एक कार्यक्रम आयाेजना गर्दै सम्पर्क मञ्चले दिपक थापा संयोजक र रबिन राई सह संयोजक  रहेकाे १५ सदस्य सम्पर्क मञ्च गठन गरेकाे छ ।

सम्पर्क मञ्चका संयोजक  बिष्णु खडका, सचिब धर्म बि सि ,गणेश धिमिरे अर्जुन बाेगटि लगाएत नेताहरूकाे उपस्तिथि रहेकाे सो  कार्यक्रममा  मञ्चका नेताहरूले समसामयिक राजनैतिक बिषयमा प्रशिक्षण प्रदान गरेका थिए।

अर्जुन बाेगटिले सञ्चालन गरेको कार्यक्रममा  नब गठित सम्याेजक दिपकले प्रतिबद्दता मन्तब्य राख्दै पार्टिले दिएकाे जिम्बेवारि ईमान्दारिता पुर्बक कार्यनयन गर्ने र आगामी  यात्रा पुर्ण रूपमा बर्ग सङ्घर्समा हाेमिने उद्घोष गरेका थिए

तपाइँको प्रतिक्रिया ।