Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/141193761_1373426966343212_7195217698709654570_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ,माघ ८।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।वडा अध्यक्ष  श्रीकुमार श्रेष्ठले जारि गरेको उक्त सुचनामा भनिएको छ, २०७७ साल माघ ६ गते चलानी नं ११८८ को परिपत्र अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बसोबास गर्ने स्थानीयवासीहरुको जिल्ला प्रशासन कार्यलय बबरमहल बाट हुने सम्पूर्ण कार्य अब उपरान्त इलाका प्रशासन कार्यालय, साँखु बाट सेवा प्रवाह हुने व्यहोरा सार्वजनिक सुचना मार्फत जारि गरिएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।