नेपाल भन्सार एजेन्ट संघ काठमाडौको नया कार्यसमिति चयन

नेपाल भन्सार एजेन्ट संघ काठमाडौको नया कार्यसमिति चयन
कपन अनलाइन
काठमाडौं ,माघ ५।
नेपाल भन्सार एजेन्ट संघ काठमाडौको कार्यसमिति २ वर्षका लागि चयन भएको छ । सो साधारण सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न  व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
माघ ३ गते  शनिवारका दिन युनाइटेड वल्ड ट्रेर्ड सेन्टर त्रिपूरेश्वरमा भएको  १० औं वार्षिक साधारण सभा एवं छैठौँ अधिबेशनबाट २ बर्षे कार्यकालका निम्न कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष : शिशिर वा गौतम
सह अध्यक्ष : शिवनारयण जोशी
प्रथम उपाध्यक्ष: प्रेम कुमार अधिकारी
दितिय उपाध्यक्ष : प्रेम बानिया
 सचिव : गौतम भट्ट
कोषाध्यक्ष : राममणी खनाल
सह कोषाध्यक्ष : जय वा बस्नतेत
सदस्य : नवराज सिंह बुढाथोकी
सदस्य : शैलेन्द्र पुरी
सदस्य : शंकर भट्टराई
सदस्य :उमेश अधिकारी
तपाइँको प्रतिक्रिया ।