नेपाल वितरक संघ काठमाडौं पुर्व क्षेत्रीय समितिको क्षेत्रीय भेला द्वारा नया कार्यसमिति चयन
कपन अनलाइन
काठमाडौं पौष २६ । नेपाल सरकार बाट स्वीकृति प्राप्त नेपाल वितरक संघ काठमाडौं पुर्व क्षेत्रीय समितिको नया कार्यसमिति गठन भएको छ। चाबहिल स्थित ए वान पार्टी प्यालेसमा शनिबार नया कार्यसमिति गठन गरिएको हो ।वितरक संघ कार्य समितिको साधारण सभा भएको ४५ दिन भित्र क्षेत्रीय समितिको पनि पुनार्गगठन हुनुपर्ने प्रावधान भएपनि कोरोना भाइरस महामारीको कारण हुन सकेको थिएन।
शनिबार नेपाल वितरक संघ काठमाडौं पुर्व क्षेत्रीय समितिको क्षेत्रीय सभामा क्षेत्रीय समितिको कार्यसमिति चयन गरिएको हो नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका बस्तुगत तथा एसोसिएट तर्फका उपाध्यक्ष दुर्गाराज श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाल वितरक संघ काठमाडौं पुर्व क्षेत्रीय समिति संयोजक नवराज दहालको अध्यक्षतामा समपन्न उक्त भेलाले प्रेमहरि मैनालीको संयोजनमा नौ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । जसमा
काठमाडौं पुर्व क्षेत्रीय समिति
संयोजक : प्रेमहरि मैनाली
सहसंयोजक: अर्जुन श्रेष्ठ
सदस्य : राजेन्द्र नेपाल
सदस्य : हरिशरण मैनाली
सदस्य : राम कुमार कायस्थ
सदस्य. : सबिन श्रेष्ठ
सदस्य : तुषार सिङ्ग थापा
सदस्य : बिश्वमनी रेग्मी
सदस्य : निलकण्ठ ढकाल
सल्लाहकार समिति
नवराज दाहाल (निवर्तमान संयोजक)
अशोक कुमार कंडेल (निवर्तमान उप-संयोजक)
त्यस्तै भेला बाट विभिन्न वस्तुगत उपसमिति पनि गठन गरिएको छ।
कस्मेटीक तथा अखाद्य बस्तुगत उपसमिति
संयोजक: हरिशरण मैनालि
सदस्य : यधु खत्री
सदस्य : प्रभात नायक
सदस्य : दिपेन्द्र श्रेष्ठ
सदस्य : प्रमोद भन्डारी
सदस्य : उत्तम प्रसाद आचार्य
सदस्य : बिष्णु हरि कंडेल
सदस्य :अभिनय ढुङाना
सदस्य :अबोध किशोर शाह
सदस्य : गोपाल गौतम
सदस्य :बिदुर आचार्य
खाद्य बस्तुगत उपसमिति
संयोजक: राजेन्द्र नेपाल
सदस्य : सागर श्रेष्ठ
सदस्य : श्याम कुमार शर्मा
सदस्य : नारायण रेग्मि
सदस्य : शम्भु प्रसाद मैनालि
सदस्य : जय राम श्रेष्ठ
सदस्य : अच्युत उप्रेती
सदस्य : प्रबिन कर्माचार्य
सदस्य : नारायन गौतम
सदस्य : जय नारायन आचार्य
सदस्य : सन्दिप बस्नेत
सदस्य :मणि राम फुयाल
सदस्य :हरिशरण मैनाली
हल्का पेय पदार्थ तथा मदिराजन्य बस्तुगत उपसमिति
संयोजक : राम कुमार कायस्थ
सदस्य : पुष्प पाण्डे
सदस्य : मनोज त्रीपाठि
सदस्य : सन्तोष नेपाल
सदस्य : राम सुन्दर केसी
सदस्य : सरोज प्याकुरेल
सदस्य : राज कुमार श्रेष्ठ रहेका छन।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै वितरक संघका प्रथम उपाध्यक्ष लवकुमार श्रेष्ठले सम्पूर्ण वितरक एक भएमा मात्रै राज्यबाट पाउनुपर्ने सुविधा प्राप्त गर्न सकिने बताएका थिए।त्यस्तै वितरक संघका अध्यक्ष राजेन्द्र सिंखडाले शुभकामना मन्तब्य राख्दै ह व्यवसायीले नेतृत्व विकास गर्दै जिम्मेवारी बहन गरेर अघि बढ्नुपर्ने बताएका थिए। वितरकलाई कुनै पनि समस्या आईपरेमा आफुले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका बस्तुगत तथा एसोसिएट तर्फका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले वितरकहरुको कमि कमजोरीलाई सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका थिए। आफुले गरेको खरिदको हिसाब राख्नेले बिक्रीको पनि पारदर्शी रूपमा हिसाब राख्नुपर्ने र कर तिरेर आफ्नो व्यवसायलाई वैधानिकता दिनुपर्नेमा स्पष्ट पारेका थिए। अस्वस्थ प्रतिस्पर्धालाइ निर्मुल पारि एक जुट भइ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।कार्यक्रम संचालन अशोक कडेलले गरेका थिए भने कार्यक्रमलाइ जगदम्बा बहुदेश्यीय सहकारी संस्था र हिफाजत बहुदेश्यीय सहकारी संस्थाको सहयोग रहेको थियो ।