माघ ३ गते बुढानिलकण्ठमा चिसीनी फुड फेस्टिभल -२०७७ हुने

माघ ३ गते बुढानिलकण्ठमा चिसीनी फुड फेस्टिभल -२०७७ हुने

कपन अनलाइन

काठमाडौं म्पुस २३।

माघ ३ गते बुढानिलकण्ठमा चिसीनी फुड फेस्टिभल -२०७७ हुने भएको छ। चिसीनी तामाङ महिला समुहको आयोजनामा हुने उक्त फेस्टिभलमा विभिन्न स्थानीय तथा अन्य खानाहरुको परिकारहरुको स्वाद लिन सकिने आयोजकले जानकारी दिएको छ।

चिसिनी तामाङ युवा क्लवको व्यवस्थापन र बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को सहयोगमा हुने सो फेस्टिभलमा खाना संगै अन्य कार्यक्रम पनि रहेको छ ।

तपाइँको प्रतिक्रिया ।