नेकपा काठमाडौं (प्रचण्ड -माधव पक्ष ) को विस्तारित बैठक सम्पन्न

नेकपा काठमाडौं (प्रचण्ड -माधव पक्ष ) को विस्तारित बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस २२।

नेकपा काठमाडौं (प्रचण्ड -माधव पक्ष ) को विस्तारित बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीकी स्थायी कमिटी सदस्य अस्ट लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको सो बैठकमा नेकपा बागमती प्रदेसका  सह इन्चार्ज हितमान शाक्य, प्रदेस अध्यक्ष नारायण दाहाल ,केन्द्रिय सदस्य सावित्रा भुषाल , जीवनराम श्रेष्ठ लगायत अतिथि रहेका थिए।

नेकपा काठमाडौं केन्द्रीय सदस्य तथा काठमाडौं सचिव हिमाल शर्माको अध्यक्षतामा अभेको बैठकले दोश्रो चरणका आन्दोलनका कार्यक्रम र पुस २९ गते हुने कार्यक्रमको वारेमा छलफल गरिएको जिल्ला कार्यालय सदस्य महेश्वर फुयालले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।