कागेश्वरी मनोहरा नगरपालिका ६ मा कौशी खेति तथा फोहोर मैला व्यवस्थापन तालिम हुने

कपन अनलाइन

काठमाडौं, पौष १६ । सुरक्षित जीवनका लागि जैविक विभिधता भन्ने मूल नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ तथा निराकार सरसफाई सेवा प्रालि को संयुक्त सह कार्यमा एक दिने कौशी खेती तथा फोहोर मैला व्यवस्थापन  तालिम  हुने भएको छ । हेवन क्याफे तथा बैंकेट मुलपानी चौरमा २०७७ साल  पौष १८ गते शनिबार बिहान ११ बजे  हुने सो कार्यक्रममा उपस्थित हुनको लागि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।