Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/133949716_1102191886884149_6635483350968159982_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सब तथा २५औं बार्षिक साधारण सभा हुने

कपन अनलाइन

काठमाडौं, पौष १५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सब तथा २५औं  बार्षिक साधारण सभा हुने भएको छ।

 क्लबको ३१ औं बार्षिक उत्सबको उपलक्ष्यमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता २०७७ साल पौष २१ गते देखि आयोजना गरिने एबम पुरस्कार बितरण२५ औं साधारण सभा २०७७ पौष २५ गते शनिबार गरिने भएको हुँदा नया सदस्यता तथा सदस्यता नबिकरण खुल्ला भएको समित क्लबका सचिब एबम खेलकुद संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।