नेपाल सोक्का गाक्कई इन्टरनेसनल संस्थाद्वारा बालबालिकाहरुलाई टोपी वितरण

कपन अनलाइन

काठमाडौं ,पुस ८ /निशा बराल

बुढानिलकण्ठ नगरपालिका वडा न. २ मा रहेको स्नोल्याण्ड रनग लाइट ओफ एजुकेसन स्कूलमा रहेका विपन्न बालबालिकाहरुलाई टोपी वितरण गरिएको छ ।

सो स्कूल हिमाली भेगका विपन्न बालबालिकाहरुलाई उच्च स्तरिय शिक्षा दिने उद्धेस्यले संचालन गरिएको मेनेजंग टिमका पेमा गुरुंगले बतायेकु बताएकी छन् ।

नेपाल सोक्का गाक्कई इन्टरनेसनल सस्थाका जेनेरल डाइरेक्टर नविन मानन्धर, सदस्यहरु रमेश बस्नेत र प्रीति मानन्धर सहित वडा अदक्षय राजेन्द्र खड्का ज्युको उपस्तिथिमा भएको कार्यक्रममा  डाइरेक्टर मानन्धरले बालबालिकाहरुहरुलाई आफु खुसि भै अरुलाई लाइ पनि खुसि बनाउन प्रेरित गरेका थिए।

तपाइँको प्रतिक्रिया ।