काठमाडौं महानगरपालिका वडा नं ६ मा भोलि मंसिर १८ गते  पिसिआर परिक्षण हुने

कपन अनलाइन

काठमाडौं ,मंसिर १७ ।

काठमाडौं महानगरपालिका वडा नं ६ मा भोलि मंसिर १८ गते  पिसिआर परिक्षण हुन् लागेको छ । २०७७मंसिर १८ गते दिउसो १२ बजे देखि महेन्द्र बौद्व मावि फुलवारीमा पिसिआर परिक्षण हुने वडा नं ६ का कार्यबाहक अध्यक्ष जयराम पुडासैनीले जानकारी दिएका छन ।

लक्षण देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तीले पिसिआर परिक्षण गर्नको लागि 9851048815, 9851201544, 9841202233, 9851279951, 9843490059, 9841733466 मा सम्पर्क गरेर जानकारी लिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।