बुढानिलकण्ठ -११ को कृष्ण मन्दिर – दारेगौडा सडक बन्द हुने

कपन अनलाइन

काठमाडौं , मंसिर १६।

बुढानिलकण्ठ नगरपालिका वडा -११ को कृष्ण मन्दिर – दारेगौडा सडक बन्द भएको छ। सो सडक निर्माण तथा विस्तारको काम भैरहेकोले मंसिर १६ गते बाट २१ दिन सम्म बन्द रहने वडाले सूचना प्रकासित गरेको छ।

तपाइँको प्रतिक्रिया ।