काठमाडौं शंखमुलको  बाग्मती कोरिडरमा गम्भिर दुर्घटना

कपन अनलाइन
काठमाडौं ,मंसिर १४ ।

काठमाडौं शंखमुलको  बाग्मती कोरिडरमा मोटरसाइकल दुर्घटना भएको छ । दुईवटा मोटरसाइकल जुध्दा  दुर्घटनामा एक जनाको मृत्यु भएको हुन् सक्ने र  अन्य एक जना घाइते भएको दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । ।

घाइतेलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । प्रत्यक्षदर्शीका अनुसार बा १९ च ९३६७ नम्बरको गाडीलाई ओभरअट्याक गर्दा दुईवटा मोटरसाइकल टोक्किएका हुन् । मोटरसाइकलमा कति जना सवार थिए नखुलेको र प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।