मंसिर ५ गते सुक्रवार बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द रहने

मंसिर ५ गते सुक्रवार बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द रहने

कपन अनलाइन

काठमाडौं ,मंसिर ४।

मंसिर ५ गते सुक्रवार बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द रहने भएका छन । नगरपालिकाका कर्मचारी शिवराम खत्रीको मंसिर ३ गते भएको निधनमा शोक ब्यक्त गर्दै सो कार्यालय बन्द रहने नगरपालिकाले सुचना प्रकाशित गरेर जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।