तिहारको रौनकमा पुलहारी गुम्बा ! ३ मंसिर २०७७, बुधबार कपन अनलाइन काठमाडौं ,मंसिर ३ तिहारको रौनकमा पुलहारी गुम्बा। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको सो गुम्बाको पृष्ठभूमिमा देखिएको झलमल्ल काठमाडौं उपत्यकाको दृश्य ।फोटो : जांगचुप गुरुङ तपाइँको प्रतिक्रिया ।