बुढानिलकण्ठ नगरपालिकामा थप ५९ जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,कार्तिक २।
बुढानिलकण्ठ नगरपालिकामा कार्तिक १ गते ५९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै नगरपालिकामा कुल संकमित शंख्या १२६४ पुगेको छ ।
वडागत विवरण :
वडा नं १- ३ जना
वडा नं २- ४ जना
वडा नं ३- २ जना
वडा नं ४- ३ जना
वडा नं ६- ४ जना
वडा नं ७- ४ जना
वडा नं ८- ७ जना
वडा नं ९- १० जना
वडा नं १०- २० जना
वडा नं ११- १ जना
वडा नं १२- १ जना
यस मध्ये ८१७ जना सक्रिय संक्रमित रहेका छन -४४० जना होम आईसोसेलनमा र ३८६ जना अस्पताल आईसोलेसनमा रहेका छन ।
तपाइँको प्रतिक्रिया ।