मुक्तक : लक्ष्मण पाण्डे ‘छबी’
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
बुढ्यौलीमा उकालो ओरालो गर्न लठ्ठीकै सहारा चाहिन्छ
स्वास फेर्न स्वास्थ्यलाभ गर्न मुठ्ठी एकै आहारा चाहिन्छ
समाज रूपान्तरण दिशामा अग्रसर हुन जिम्मेवार उठून्
डा.गोविन्द के.सी.समर्थनमा अरू पनि सर्वहारा चाहिन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।