प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,असोज १७।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई कोरोना संक्रमण देखिएको छ।असोज १६ गते भएको परिक्षणको नतिजा पोजिटिभ आएको हो। प्रधानमन्त्री निवासमा कार्यरत सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिए पछी सचिवालयमा कार्यरत सबैको परिक्षण गरिएको थियो।
आफुमा कोरोना संक्रमण देखिए संगै डा. राजन भट्टराईले आफ्नो सामाजिक संजालमा सन्देस लेख्दै सम्पर्कमा रहेका सम्पूर्णमा सावधानी अपनाउनका लागि अनुरोध गर्दै चाडै कोरोना पराजित गरेर रास्ट्र सेवामा फर्किने बताएका छन।
डा. भट्टराईको सन्देस :
तपाइँको प्रतिक्रिया ।