प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असोज १७।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण देखिएको छ । असोज १६ गते भएको परिक्षणको नतिजा पोजिटिभ आएको थापाले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिदै सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन।

प्रधानमन्त्री निवासमा कार्यरत सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिए पछी सचिवालयमा कार्यरत सबैको परिक्षण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।