वडा नं २ र ७ को कार्यालय भवन सहित बुढानिलकण्ठका सात आयोजनाको टेन्डर आव्हान
कपन अनलाइन
काठमाडौं ,भाद्र ३१।
वडा नं २ र ७ को कार्यालय भवन सहित बुढानिलकण्ठका सात आयोजनाको टेन्डर आव्हान गरिएको छ। भाद्र ३१ गते आव्हान गरिएको टेन्डरमा जेष्ठ नागरिक भवन वडा नं १० ,नगरपालिकाको सभा हल ,च्यानेखोला ढल विस्तार तथा सडक कालोपत्रे लागयतका योजना रहेका छन।
तालिका निर्माण गरेर विकास योजनालाई अगाडी बढाउने निर्णय गरेको नगरपालिकाले निम्न योजनाका लागि टेन्डर आव्हान गरेको छ।
तपाइँको प्रतिक्रिया ।