कोभिड १९ समबन्धि जानकारी आवश्यक परेमा वडा कार्यलयमा सम्पर्क गर्न गोकर्णेश्वर ७ को अनुरोध

कोभिड १९ समबन्धि जानकारी आवश्यक परेमा वडा कार्यलयमा सम्पर्क गर्न  गोकर्णेश्वर ७ को अनुरोध

कपन अनलाइन

काठमाडौं श्रावण २८। गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष केशब गुरुङ द्वारा हस्ताक्षेरित उक्त सुचनामा  गोकर्णेश्वर नगरपालिका वडा नं ७ भित्र कोरोना कोभिड-१९ सम्बन्धि कुनै केहि जानकारी लिनु/दिनु परेमा वडा नं ७ का जनप्रतिनिधिहरुसंग  सम्पर्क गर्नुहुन  सम्पूर्ण वडा बासीहरुमा अनुरोध गरिएको छ ।

साथै उक्त सुचनामा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना कोभिड-१९ बाट आफु बच्न र अरुलाई बचाउने कार्यमा आ आफ्नो क्षेत्र बाट वडा कार्यलय सहयोगको अपेक्षा राख्दछ भनिएको छ ।

सम्पर्क जनप्रतिनिधिहरु:

केशब गुरुङ वडा अध्यक्ष ९८५१०३०६९२

राजु राना मगर वडा सदस्य ९८४१२३३५९४

अरुण नेपाल, वडा सदस्य ९८५१०८६६९५

बिन्दा सापकोटा : वडा सदस्य ९८४११९९९२४

कमला दर्जी वडा सदस्य  ९८१८२९९१४०२

 

तपाइँको प्रतिक्रिया ।